झाँगड नाच

ना.

  1. मूलतः झाँगड-जातिमा चलेको सनातनी नाच। (यस नाचमा वैशाखदेखि भदौसम्म 'धुडिया', भदौ-असोजमा 'धर्माकर्मा', कात्तिकमा 'जतरा' त्यसपछि फागुनसम्म 'दमकस खेल' र चैतमा 'फगुवा जात्रा'-का नाच हुन्छन्)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)