झाँगलझुँगल

क्रि.वि. [अ.मू. झाँग+ल (द्वि.)]

  1. मानिसलाई उचाल्दा वा बोक्दा ओल्टोकोल्टो पारेर यताउता हल्लाउँदै; झजोल्ने चालले।
  2. लछारपछार गरेर; घिच्याइमुन्ट्याइ गर्दै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)