झाँगिनु
अ.क्रि. [झाँग+इ+नु]
- रूखबिरुवाका चारैतिर हाँगाबिँगा, पात आदि फैलनु; झाँग लाग्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [झाँग+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)