झाँटझुँट

ना. [झाँट् (द्वि.)]

  1. झाँट्नेवर्ने काम; टकटक्याउने प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)