झाँप

ना. [सं. झम्प]

  1. कुद्ने, फाल हाल्ने वा उफ्रने काम (जस्तो-हाँपझाँप)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)