झाइँ झुइँ

ना.

  1. तेल, घिउ आदिमा रोटी पकाउने काम; तातो घिउतेलमा जिम्बु, जिरा, मेथी आदि फुराएर दाल, तरकारी, अचार झान्ने काम; झानझुन।
  2. तातो घिउतेलमा तरकारी आदि ओइरिँदा आवाज आउने गरी।
  3. जम्मै सकिने गरेर; रित्तिने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)