झाइँना. [अ.मू.]तताएको तेलघिउमा तिहुन ओइरँदा वा झानझुन पार्दा निस्कने शब्द।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)झाँप झाइँ झुइँ