झाकझुक

क्रि.वि.

  1. कुनै कामकुरा कहिलेकाहीँ मात्र हुने गरी; आक्कलझुक्कल।
  2. अलिअलि निद आउने गरी; उड्ने चालले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)