झाङ

ना. [सं. ध्यान]

  1. गुचुमुच्च परेका लहरा र ससाना रूखहरूको समूह।
  2. झाँगिएको बोट; झ्याम्म परेको रूख वा बिरुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)