झाट
ना. [सं.]
- उज्यालो हुनेहुने बेलाको गाढा अँध्यारो।
- लहराहरूले ढाकिएको स्थान; कुञ्ज; छहारी।
- झाडी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)