झाटझुट

क्रि.वि. [झट्ट+झट्ट]

  1. छिटोछरितो गरेर; झट्टपट्ट; छिटछिटो; चाँडोचाँडो।
  2. बन्धन आदि तुरुन्त चुँडिने काम।
  3. छिटो र बखतमै काम सकिने प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)