झाड

ना. [सं. झाट]

  1. बिजुलीबत्तीहरू बालिने शृङ्गारका लागि बैठककोठामा झुन्ड्याइने काँचको झुलन; बत्तीदानी।
  2. ससाना बोटबिरुवाका समुदाय; झाङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)