झाडा

ना. [सं. क्षरण]

  1. कुफतले वा खानेकुरा अपच भएर निस्कने पातलो दिसा; पखाला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)