झापझुप
क्रि.वि. [प्रा. झम्पिअ]
- बिजुली, आगो, बत्ती आदि सबैतिर एकैबाजि निभ्ने वा निभाउने गरी।
- कुनै वस्तुलाई हतारमा छोप्ने वा ढाक्ने गरेर।
- कुनै काम, मेलो आदि झटपट सिद्ध्याउने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)