झापट/झापड

ना. [सं. चपेट]

  1. गाला आदिमा हत्केलाले जोरसित पिट्ने काम; लबटाको हनाइ; चड्कन; चप्पड।
  2. बेसरी हप्काइने काम; झँटाइ; खप्की।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)