झापन

ना. [सं. झम्पन]

  1. डोली, उलिन्काठ आदि सवारीसाधनमाथि ओढाइने वा छोपिने मङ्गलमय रातो कपडा; डालो छोप्ने रङ्गीन च्यादर।
  2. चारैतिर सिपी भरेको गुँदबाट बनेको ढकिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)