झाब्ला

ना. [झबला]

  1. गलामा इँजारघर हालेर तुना बाँध्ने एक किसिमको कुर्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)