झामक

ना. [सं. झमक]

  1. भट्टामा ज्यादा राप भएर डढेको इँट; इँटको कीट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)