झामझुम्म
क्रि.वि.
- चारैतिरबाट एक्कासि छोप्ने वा छोपिने गरी।
- अँध्यारो हुने किसिमले।
- एउटै काममा धेरै मान्छे झुम्मिने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)