झामझुम

क्रि.वि. [अ.मू. (द्वि.) झुम्+अ]

  1. कुनै पनि काम धेरै जना मिलेर छिटो सिध्याउने गरी।
  2. थोरै खाद्य वस्तु धेरै जना मिलेर खाइसक्ने हिसाबले।
  3. झापझुप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)