झाम्टिनु

अ.क्रि. [झाम्टो+इ+नु]

  1. झाम्टो हुनु; झाम्टाझाम्टी बन्नु।
  2. गाँजिनु; झाँगिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)