झाम्टो

ना. [सं. झुण्ट]

  1. रौँ, धागो आदिको गुजुल्टो।
  2. सप्लाएका सागपात आदिको बोट।
  3. चारैतिर हाँगाबिँगा फैलिएको बोटबिरुवा; झाँग; झाङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)