झार

ना. [प्रा. झाड]

  1. प्रायः बालीनालीसँगै उम्रेर त्यसको वृद्धिमा नोक्सान पुर्‍याउने घाँस।
  2. तृण; घाँस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)