झारझुर
ना. [झार् (द्वि.)]
- कपडालाई हातले झट्कारेर धुलोमैलो झार्ने काम; टकटक्याइ।
- फलफूल, अनाज आदि प्रायः पुरै खसाल्ने वा निकाल्ने काम।
- कसैसित भएभरको रुपियाँपैसा आदि हात लगाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)