झारफुक
ना. [झार+फुक्]
- कुनै रोग वा भूतप्रेत हटाउने मन्त्र पढी कुश, कुचो, खरानी, जल आदिले बिरामीको शरीरलाई छुँदै फुकेर उपचार गर्ने काम; त्यस्तो अन्धपरम्परागत पद्धति; झराइ र फुकाइ; फाकफुक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)