झारपोथर

ना. [झार+पुछ]

  1. धुलो, कसिङ्गर आदि झार्नेमिल्काउने काम; झारझुर।
  2. भएभरको सिद्ध्याउने काम; पाछपुछ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)