झारबुटी

ना. [झार+बुटी]

  1. बुटीका निम्ति प्रयोग हुने झार; वैदाङ्ग विधिअनुसार गरिने ओखतीमुलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)