झारमौरो

ना. [फा. जहर+मोहरा]

  1. सर्प, बिच्छी आदिले टोकेर शरीरमा फिँ जिएको विष खिच्ने वा मार्ने हरियो रङको एक थरी पत्थर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)