झारी

ना. [सं. झरी]

  1. ठुलो पेट, सानो घाँटी र फुकेको मुख भएको; पेटबाट टुटी निस्केको लाम्चो खालको जलपात्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)