झारीखन्डे
ना. [झार+खन्डे/झारखण्ड (स्थानविशेष)]
- झारपातको ओखती बनाई खुवाउने र फाकफुक गर्ने मानिस; गाउँघरको साधारण उपचारक।
- जोगीका भेषको बिकामे मान्छे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [झार+खन्डे/झारखण्ड (स्थानविशेष)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)