झिँगटो

ना. [सं. जीर्णक]

  1. झरेर वा बस्तुले घाँसपात खाएर झरेको सिटोमिटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)