झिँगनी/झिँगानु

ना. [सं. झिङ्गिनी]

  1. लाम्चा पात, सेता ससाना फूल र हरिया ससाना फल हुने एक वृक्ष; झिँगानु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)