झिँगाउरो
ना. [झँगो+आउरो]
- घिरौँलाको जालीजस्तो, लाम्चो गुँड लगाएर बस्ने माहुरीका जातको विषालु किरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [झँगो+आउरो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)