झिँगे

वि. [झिँगो+ए]

  1. झिँगा भएको वा बसेको; गन्दा।
  2. झिँगाजस्तो; झिँगाको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)