झिँगे दाउ

ना.

  1. पैसा थापेर खेल खेल्दा जसको पैसामा झिँगा बस्छ वा झिँगाले छुन्छ उसैको जित हुने एक खेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)