झिँगे माछो

ना.

  1. गँगटाका जस्ता दुइटा हात, हाठवटा खुट्टा र पारदर्शी कत्ला हुने, एक जातको सानो माछो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)