झिँगो
ना. [प्रा. झिल्लिरिआ]
- प्रायः फोहोरबाट उब्जने, छ खुट्टा र दुइटा पखेटा भएको एक जातको उड्ने किरो; माखो; मक्षिका। झिँगाको सरापले डिँगा मर्दैन (उखान)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. झिल्लिरिआ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)