झिक्रेइलो

वि. [झिक्रो+एइलो]

  1. झिक्राझिक्री भएको; झिक्रोजस्तो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)