झिक्रो
ना. [सं. जीर्णक]
- ससाना हाँगाबिँगासहितको ठुलो हाँगो; लहरे तरकारी फलाउनाका लागि काटेर ल्याइएको हाँगो वा बोट; थाँक्रो; झिँजो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. जीर्णक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)