झिजिनु
अ.क्रि. [झिजो+इ+नु]
- झिजो मान्नु; मन नपरेको काम गर्न झर्को मान्नु; झर्कनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)