झिजो

ना.

  1. कुनै फाइदा पनि नहुने र मन पनि नपर्ने कामकुरो; झन्झटको काम; झोज; झर्को।
  2. सताउने काम; कचकच।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)