झिजोल्नु
स.क्रि. [झिजोलो+नु]
- कसैलाई नचाहिँदो कामकुरामा झर्को लाग्ने गरी सताउनु; प्रायः केटाकेटीले आमालाई झिजो लाग्ने पार्नु।
- बारम्बार हल्लाउनु; घचघच्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [झिजोलो+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)