झिट्टी

वि.

  1. दुब्लो; पातलो; सुलीखुट्टे वा सुइँखुट्टे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)