झिना झाँकर

वि. [झिनो+झाँकर]

  1. सानातिना; प्रायः लेखो वा वास्ता नगरिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)