झिनो
वि. [प्रा. झिणो]
- अपेक्षाकृत कम मोटाइ भएको; मसिनो; क्षीण।
- दुब्लो; पातलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)