झिनुवा
ना.
- सेता ढबका पात हुने, खैरो रङ मिसिएको डल्लोडल्लो एक जातको धान।
- सोही धानको चामल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)