झिमझिमे

वि.

  1. चिमचिम गरिरहने (आँखा, परेला/परेली)।
  2. झिमझिम गरेर बर्सिरहने; सिमसिमे (पानी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)