झिमिक्क

क्रि.वि. [अ.मू. झिमिक्+क]

  1. आँखा चिम्लने गरी; परेला जोडेर निदाउने हिसाबले।
  2. झुक्याउने गरी; थाहै नदिएर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)