झिम्को

ना. [अ.मू. झिम+को]

  1. आँखा झिम्म पार्ने काम; परेला झिम्क्याउने भाव, क्रिया वा प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)