झिम्के

वि. [झम्को+ए]

  1. सधैँ परेला झिम्क्याइरहने; झिमझिम गर्ने।
  2. आँखा सन्काएर इसारा गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)